लक्ष्मी ग्रुपले नेपालमै शुरु गर्यो कार उत्पादन
रामग्राम(परासी) । नेपालको सफल व्यावसायिक घराना लक्ष्मी ग्रुपले नेपालमै पहिलो पटक कार एसेम्बल सुरु गरेको छ । नवलपरासीको रामग्राम-६ मा रहेको एसेम्बल प्लान्ट औपचारिक रूपमा उद्घाटन भएसँगै नेपालमा हुन्डाइ कारको...