‘सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुनुपर्यो’ : प्रबलजंग पाण्डे
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासघका उपाध्यक्ष (एसोसिएट) तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । नवौँ सामाजिक सुरक्षा...