गृहमन्त्री गुरुङ र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ । पहिलो बिमस्टेक गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत पुगेका गृहमन्त्री गुरुङले जयशंकरसँग बुधबार भेटवार्ता...