नेपाल-अमेरिका सम्बन्ध सुदृढीकरणमा जोड, व्यापार-लगानी विस्तारबारे छलफल
काठमाडौँ । नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने सहायक विदेश मन्त्री एस. पल कपुर र परराष्ट्र मन्त्री शिशिर खनालबीच मंगलबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा...