रास्वपाद्वारा १४ ठाउँमा ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौँको कलंकीमा पार्टीका नेताहरू उपस्थित भइ हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन्...