पर्यटन पुन:उत्थान गर्न सरकार र निजी क्षेत्रले जनाए सामूहिक ऐक्यबद्धता
काठमाडौँ । मुलुकको पर्यटन पुन:उत्थान गर्न सरकार र निजी क्षेत्रले सामूहिक ऐक्यबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल पर्यटन बोर्डको समन्वयमा आज यहाँ भएको...