समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा ऐडराज दाहाल नियुक्त
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दाहाललाई समितिको सदस्य नियुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले...