मुग्लिन-पोखरा सडकखण्डको ऐना पहरामा बस दुर्घटना, थप विवरण आउन बाँकी
काठमाडौँ । मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना...