ऐन-नियम तर्जुमाका लागि सात लाख बजेट, अपुग भए थप रकम उपलब्ध गराइने
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत ऐन, नियम र कार्यविधि तर्जुमाका लागि विनियोजित रकम अपुग भए थप बजेट उपलब्ध गराइने बताएका छन्।...