संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ
काठमाडौँ । भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कालीकोटको खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र सोही...