टर्कीका मुख्य विपक्षी नेता ओजगुर ओजेलद्वारा राजीनामा, नयाँ राजनीतिक दल घोषणा
काठमाडौँ । टर्कीको मुख्य विपक्षी दल ‘रिपब्लिकन पिपल्स पार्टी’ (सीएचपी)का नेता ओजगुर ओजेलले पदबाट राजीनामा दिँदै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । ओजेलसँगै पार्टीका ९० जना सांसदहरूले...