पदाधिकारीको सुविधा फिर्ता गर्ने सरकारी निर्णयसँगै पूर्व सभामुख घर्ती र महराले फर्काए संसदको गाडी
काठमाडौँ । सेवा निवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीलाई दिइँदै आएका सुविधा फिर्ता गर्ने सरकारको हालैको निर्णयसँगै पूर्व सभामुख ओनसरी घर्तीमगर र कृष्णबहादुर महराले संसद् सचिवालयमार्फत पाएका गाडी सुविधा फिर्ता गरेका...