राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा ओपिडी टिकट काउन्टर थप
दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउका लागि बहिरङ्ग (ओपिडी) टिकट काउन्टर थप गरेको छ । प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बिमाका...