चाडपर्व सुरक्षा योजनाअन्तर्गत धनुषामा १,२४० भन्दा बढी प्रहरी परिचालन
काठमाडौँ । तिहार र छठ पर्वलाई लक्षित गर्दै धनुषामा १२४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले शनिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई...