ओमसतियाद्वारा बाढी प्रभावितका लागि २४ लाख सहयोग
भैरहवा । भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुन:स्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु. २४ लाख १७ हजार ९०० सहयोग गरेको छ । गाउँपालिकाका जनप्रतिनिधि...