‘वन्यजन्तु संरक्षणको भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ’ : कार्यदल संयोजक क्षेत्री
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको ‘मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन प्राविधिक कार्यदल’ का संयोजक ओम क्षेत्रीले सह–अस्तित्वको नाममा वन्यजन्तु संरक्षणको सम्पूर्ण मूल्य र भार किसानले मात्र चुकाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएका...