शाखा अधिकृतसरहको पदमा नियुक्ति लिन अर्काको लब्धाङ्कपत्र प्रयोग, अख्तियारद्वारा मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक ओम प्रकाश गिरीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शाखा अधिकृतसरहको रोजगार संयोजक पदमा नियुक्ति...