अख्तियारको डीआईजीमा ओम बहादुर राना
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रहरी महाशाखा, टङ्गालका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) परिवर्तन गरिएको छ। गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रबार टङ्गालमा कार्यरत हिमालयकुमार श्रेष्ठलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा...