१८ वटा ओरिएन्टेशन सेन्टरसँग विभागले माग्यो स्पष्टीकरण
काठमाडौँ। वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ । वैदेशिक रोजगारीमा जानै श्रमिकहरूलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमन गर्दै स्पष्टीकरण...