ताप्लेजुङको ओलाङचुङगोला र तिब्बत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर पाँच दशमलव छ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प आज बिहान ७...