ओस्कार २०२० : दक्षिण कोरियाली चलचित्र प्यारासाइटले रच्यो नयाँ कीर्तिमान
काठमाडौँ । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको पुरस्कार जितेर नयाँ कीर्तिमान बनाएको छ। चलचित्र ‘प्यारासाइट’ उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो।...