सरकारी अस्पतालमा जन्मिने प्रत्येक शिशुलाई १ ग्राम सुनको औँठी दिने तामिलनाडु सरकारको घोषणा
काठमाडौँ । भारतको मुख्यमन्त्री विजय नेतृत्वको तामिलनाडु सरकारले सरकारी अस्पतालमा जन्मिने प्रत्येक नवजात शिशुलाई १ ग्राम सुनको औँठी उपहार दिने योजना कार्यान्वयनमा ल्याउने भएको छ। राज्य सरकारले सार्वजनिक गरेको ‘थाइमामन...