नवप्रवर्तनकारी उद्यमी पुरस्कृत
काठमाडौँ । औद्योगिक पूर्वाधार महाशाखाले नवप्रवर्तनकारी उद्यमीलाई पुरस्कृत गरेको छ । बिहीबार (आज) सिंहदरवार स्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच मन्त्री दामोदर भण्डारी र सचिव कृष्ण बहादुर राउतले...