औषधि मूल्य नीति सुझाव समितिको प्रतिवेदनमाथि औषधि व्यवसायीले जनाए आपत्ति
काठमाडौँ । औषधिको मूल्यमा सुझाव दिन गठित औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि ९ वटा संघ-संस्थाहरूले आपत्ति जनाएका छन् । प्रतिवेदनमा सेवाग्राही र व्यवसायीहरूलाई मानसिक त्रास, असुरक्षा, लगानीको जोखिम र अपमानको...