औषधी नीति सुझाव समितिको प्रतिवेदनमाथि व्यावसायिक संघ-संस्थाले जनाए विरोध
काठमाडौँ। नौ वटा औषधी व्यवसाय क्षेत्रका संघ-संस्थाले औषधी मूल्य नीति सुझाव समितिको प्रतिवेदनको विरोध जनाएका छन्। औषधी व्यवसाय क्षेत्रका नौ वटा संघ, संस्थाको गठित औषधी, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामाग्री...