विस्थापित सुकुम्वासीलाई खान, बस्न र औषधी उपचारको व्यवस्था गर्न माग
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले गत वैशाखमा वाग्मतीलगायत नदी किनारबाट हटाइएका सुकुमबासीको खान, बस्न र औषधी उपचार गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा...