हेलिकप्टरबाट सप्तरीको कंकालिनी र छिन्नमस्ता मन्दिरमा पुष्प वृष्टि
काठमाडौँ । नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा आज महानवमीका दिन सप्तरीका दुई शक्तिपीठमा पुष्प वृष्टि गरिएको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहस्थित कंकालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत...