कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा
काठमाडौँ । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डिआर कङ्गो) मा तिब्र गतिमा फैलिरहेको इबोला भाइरसको प्रकोप नियन्त्रणका लागि शुक्रवारदेखि वृहत् क्लिनिकल परीक्षण सुरु गरिएको छ । इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको...