ताप्लेजुङको तापेथोकमा कञ्चनजंगा पार्क निर्माण हुने
ताप्लेजुङ । कञ्चनजंगा संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ तापेथोकमा ‘कञ्चनजंगा पार्क सेन्टर’ निर्माण हुने भएको छ । पर्यटन प्रवद्र्धनलाई लक्षित गरी निर्माण हुन लागेको उक्त पार्कको शुक्रबार एक...