कञ्चनजंघा पदमार्गको मुख्य प्रवेशद्वार सिदिङ्वा धाम ओझेलमा
ताप्लेजुङ । सिदिङ्वा गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र सिदिङ्वा धामको प्रचारप्रसार र प्रवर्द्धनका लागि यही जेठ १५-१७ गते तीन दिने पर्यटन महोत्सव आयोजना गर्ने भएको छ । सामुद्रिक सतहबाट तीन...