विवाहमा पाँचजना बढी सहभागी हुन नपाउने कञ्चनपुर प्रशासनको सूचना
काठमाडौँ । कञ्चनपुरमा हुने विवाहमा अधिकतम ५ जनामात्रै सहभागी हुन पाउने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस(कोभिड–१९)को जोखिम न्युनीकरण गर्न यस्तो निर्णय गरेको हो । जिल्ला प्रशासन...