भारतीय गाडी नियन्त्रणपछि भन्सार अधिकृतको एसपीलाई फोन, गृहमन्त्री र आइजिपीसम्म पुग्ने चेतावनी
काठमाडौँ । राजस्व छलीको आशंकामा भारतीय मालवाहक ट्रक नियन्त्रणमा लिइएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र सशस्त्र प्रहरी बलका जिल्ला प्रमुखबीच भएको भनिएको टेलिफोन संवादको अडियो सार्वजनिक भएको छ। अडियोमा...