२९ फाल्गुन २०८२, शुक्रबार
प्रदेश सांसद कञ्चन बिच्छा पदमुक्त
काठमाडौँ । मधेस प्रदेश सभाकी सदस्य कञ्चन बिच्छाको पद सर्वोच्च अदालतको आदेशसँगै समाप्त भएको छ। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले यसअघि जारी गरिएको...