‘अक्सन मार्केट र एनआरएन फण्ड भित्र्याउने काम अन्तिम चरणमा छ’ : प्रमुख कार्यकारी अधिकृत सापकोटा
काठमाडौँ । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत कञ्चन सापकोटाले अक्सन मार्केट सञ्चालन तथा गैरआवासीय नेपाली (एनआरएन) फण्ड भित्र्याउने विषयमा आवश्यक गृहकार्य पूरा भइसकेको बताएकी छन् ।...