एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
काठमाडौँ। उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवनबाट एक हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन्। गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले...