नियमित ड्युटीमा रहेको कतारी सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त
काठमाडौँ । कतारको सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ । मध्यपूर्वमा जारी तनावका बीच कतारी रक्षा मन्त्रालयका अनुसार कतारी सैन्य हेलिकप्टर देशको जल क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो। कतारको रक्षा मन्त्रालयका अनुसार...