चलचित्र ‘कुमारी’को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक
काठमाडौँ । नेपाली चलचित्र ‘कुमारी’ले आफ्नो पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गरेको छ । दिनेश राउतद्वारा निर्देशित चलचित्रको गीत सार्वजनिकसँगै निर्माण टोलीले चलचित्रको रिलिज समय पनि घोषणा गर्दै...