कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब दुई अर्ब जरिवाना
काठमाडौँ । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका-२ र गौरीगञ्ज गाउँपालिका-१ जोड्ने कन्काइ पुल १४ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीसँग सरकारले करिब दुई अर्ब रुपैयाँ असुल गर्ने भएको छ। हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको...