म्यान्मार: सन् २०२६ को पहिलो सात महिनामा याङ्गुन बन्दरगाहमा ४०२ कन्टेनर जहाजको आगमन
म्यान्मार । म्यान्मारको प्रमुख सामुद्रिक नाका याङ्गुन बन्दरगाहमा सन् २०२६ को पहिलो सात महिनामा ४०२ वटा कन्टेनर जहाजहरू आइपुगेका छन् । म्यान्मार बन्दरगाह प्राधिकरणलाई उद्धृत गर्दै द ग्लोवल न्यू लाइट...