सर्वोच्च अदालतले भन्यो : ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’
काठमाडौँ । सर्वोच्च अदालतले बलात्कार तथा यौन हिंसासम्बन्धी घटनामा महिलाको कन्याजालीको अवस्थालाई मात्रै बलात्कार वा सहमतिको यौन सम्पर्कको निर्णायक प्रमाण मान्न नसकिने स्पष्ट व्याख्या गर्दै नयाँ नजिर स्थापित गरेको छ...