पश्चिम एसियाबाट ६५ हजार ८८६ नेपालीले गरे अनलाइनमा आफ्नो विवरण दर्ता
काठमाडौँ । परराष्ट्र मन्त्रालय नेपाल अन्तर्गतको कन्सुलर सेवा विभागले सञ्चालन गरेको अनलाइन दर्ता प्रणालीमार्फत हालसम्म पश्चिम एसियामा रहेका ६५ हजार ८८६ नेपाली नागरिकले आफ्नो विवरण दर्ता गरिसकेका छन्। मन्त्रालयका अनुसार...