इजरायलको आदेशमा बेलायती कन्सुलेटको कामकारबाही बन्द, कूटनीतिक विवाद चुलियो
इजरायल । इजरायलले पूर्वी जेरुसेलममा रहेको बेलायती कन्सुलेटको आधिकारिक कूटनीतिक कार्य बिहीवारदेखि बन्द गराएको छ । इजरायली विदेशमन्त्री गिदोन सारले बेलायतले इजरायलविरुद्ध चालेका कदमहरूको ‘प्रतिउत्तर’ स्वरूप सो कन्सुलेटको कार्य सञ्चालन...