हेलो सरकारमा गुनासा: विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए
चितवन । कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस् जस्तो लाग्छ । उनले भने, “विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको...