कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति
बिर्तामोड (झापा) । यहाँको अर्जुनधारा नगरपालिका–११, बुट्टाबारीस्थित कपास प्रशोधन उद्योगमा आज आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । रौतहटका नुर मोहमदद्वारा सञ्चालित उक्त उद्योगमा लागेको आगो नेपाली सेना,...