नेविसंघको महामन्त्रीमा यादव नियुक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भातृ संगठन नेपाल विद्यार्थी संघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् । तत्कालिन नेपाल लोकतान्त्रिक फोरम काँग्रेसमा समायोजन भएपछिको सहमति अनुसार नेविसंघमा...