विपद् व्यवस्थापनमै प्रश्न उठेपछि रसुवाका सिडिओ परियार मन्त्रालय तानिए, पाण्डेलाई जिम्मेवारी
काठमाडौं । विनाशकारी बाढीपछिको विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप खेपिरहेका रसुवाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) नरेन्द्र परियारलाई गृह मन्त्रालयले फिर्ता बोलाएको छ। उनको स्थानमा राष्ट्रिय परिचयपत्र तथा...