प्रहरीमाथि कुटपिट गर्ने अखिल नेता कमलराज जोशी पक्राउ
काठमाडौँ । काठमाडौँको ठमेलमा प्रहरीलाई कुटपिट गरेको अरोपमा अखिल नेता कमलराज जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी अपिलराज बोहराका अनुसार उनलाई बिहीबार दिउँसो प्रहरीले...