छाउगोठमा युवतीको मृत्यु भएको घटनाप्रति मानव अधिकार संगठनको ध्यानाकर्षण
काठमाडौँ । कृष्णनगर नगरपालिका-१ की १८ वर्षीया कमला दमाईको छाउगोठमै मृत्यु भएकोमा नेपाल मानव अधिकार संगठनले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै संगठनले छाउपडी प्रथाको कारण...