कोसी प्रदेशमा यातायात सेवा सुधारका लागि संसदीय समितिबाट बहुआयामिक सुझाव प्रस्तुत
काठमाडौँ । कोसी प्रदेश सभाअन्तर्गतको न्याय प्रशासन तथा विधायन समितिले प्रदेशभित्र सञ्चालित यातायात व्यवस्था कार्यालयहरूको अवस्थाबारे स्थलगत अध्ययन गरी तयार पारेको प्रतिवेदन प्रदेश सरकारसमक्ष प्रस्तुत गरेको छ । सोमबार बसेको...