‘बहुविवाहलाई कानुनी मान्यता दिनु हुँदैन’ : अध्यक्ष पराजुली
बहुविवाहलाई कानुनी मान्यता दिनु महिला अधिकारमाथिको गम्भीर आघात हो। यस्तो प्रावधानले बहुविवाहलाई प्रत्यक्ष रूपमा प्रोत्साहन गर्नुका साथै महिला हिंसा, पारिवारिक विघटन र पहिलो पत्नी तथा उनका सन्तानको सामाजिक-आर्थिक विस्थापनलाई अझ...